नागरिकको प्रत्यक्ष आर्थिक विकास र समृद्धिका आधारहरू: सरकारको ठोस पहलीहरू
सरकारले नागरिकको प्रत्यक्ष आर्थिक विकासका आधारहरु मजबुत बनाउनु पर्दछ।

१, साझा नेपाल सूशासन र दिगो विकासको पक्षमा पैरवी गर्ने एक गैह्र सरकारी संस्था हो । यसले सञ्चार माध्यम तथा समाजिक÷सामुदायिक औपचारीक÷अनौपचारीक मञ्चहरुबाट सूशासन र दिगो विकासको पक्षमा वकालत गर्दै आएको छ । दिगो विकास र यसका मुल्य मान्यताहरुको प्रचार प्रसार गरी विकास कस्तो र कसरी गरिनु पर्छ भन्ने सामाजिक सचेतना प्रवाह गर्नुका साथै उपभोक्ता हितमा कार्य गर्दै आएको छ । २, ूसमुदायको समग्र विकासका लागि भौतिक तथा मानसिक विकास संग संगैू भन्ने नारालाई जनमन र देश विकासको बागडोर सम्हाली रहेका व्यक्तित्वहरु सम्म पु¥याउन साझा नेपाल निरन्तर अभियानमा छ । ३, हाम्रो भू–बनावट र सोही भूगोलका बासिन्दाहरुको आवश्यकतालाई मध्यनजर गरी विकासका परियोजना सञ्चालन गर्न दातृ निकाय सम्म यहाँका समस्या र समाधानका विकल्पमा गरिनु पर्ने कामका लागि प्रस्ताव लैजाने कार्य यस संस्थाले गरी आएको छ । ४, विकास संगै सामाजिक सम्मानको संस्कृतिलाई पनि संगै स्थापित गर्नु पर्छ भन्ने ध्येयले जसरी भगवानको रुपमा हरेक घरको आँगनमा तुलसीको मठ स्थापित गरिन्छ ठिक उसैगरी आजको व्यवस्था र परिवर्तनका खातिर वलिदान दिने परिवर्तनका सम्वाहक ज्ञात अज्ञात शहीदको अमूर्त साझा प्रतिमूर्ति स्थानीय सरकार(स्थानीय तह)को प्राङ्गणमा स्थापित गरिनु पर्छ भनेर त्यस सम्बन्धी अभियानलाई यस संस्थाले अघि बढाएको छ ।
सरकारले नागरिकको प्रत्यक्ष आर्थिक विकासका आधारहरु मजबुत बनाउनु पर्दछ।
नेपालको विकासका लागि पूर्वाधारमा देशको प्रगतिका लागि महत्वपूर्ण विभिन्न क्षेत्रहरू समावेश छन्। मुख्य कम्पोनेन्टहरूमा यातायात, ऊर्जा, सञ्चार र शहरी विकास समावेश छन्।
आयोजक- राष्ट्रिय सहकारी व्यवस्थापन संस्था स्थान- पुणे, भारत
व्यवसाय विकास अध्ययन तथा अवलोकन भ्रमण सातारा डिष्ट्रिक, महाराष्ट्र, भारत
नेपालमा वितरण प्रणाली कुनै न कुनै रूपमा राजनीतिक रूपमा आरोपित छ र राजनीतिक दलहरूले आफ्नो मनपर्ने सरकारी योजनाहरू प्रदान गर्न रुचाउँछन्।
Ever Find Yourself Staring At Your Computer Screen A Good Consulting Slogan To Come To Mind? Oftentimes